READING TIME: 3 minutes

Coronavirus contain र mitigate कसरी र किन हाम्रो सरकारले पहिलो चरणमा गर्न सकेन? यो सम्बंधी हामीसंग भएको सिमित dataमा आधारित एउटा commentary, अनि के हुनु/गर्नु पर्छ |

तलको चार्टले ले संक्रमण गरेको संक्या र कसरी वड्दै छ भन्ने देखाउछ |

Lockdown १.० मा सरकारले गर्नुपर्ने एउटा एकदमै महत्व पूर्ण काम mass testing (ब्यापक जाच) थियो जुन गरेन (तलको chart हेर्नुस) |

अनि अर्को महत्वपूर्ण काम थियो एउटा कडा #mitigation strategy (सर्नबाट बचावट) | त्यो पनि गरेन |

तेसैले गर्दा जे होला भन्ने डर थियो, ठ्याकै त्येही भयो: second wave आयो ! Coronavirus संक्रमित संख्या (July २८) श्रावन १३ गते–lockdown खुलेको १ हप्ता पछि–हरेकदिन बढिरहेकोछ |

(Coronavirus को incubation period २-१४ दिन हो | हप्ता दिन भनेको औसत period हो |)

Fatality rate (मृत्यु दर) (रातो curve) पनि बढिराखेको छ | श्रावन ७ गते (July 22) मा ०.२% (अर्थात् २/१००० ) थियो | अहिले तेस्तै ०.६%  (६/१०००) छ | 

तेस्तै recovery rate (निकोहुने दर) (निलो curve) श्रावन २४ (Aug. 8) देखि घददै छ | श्रावन २४ मा ७२% थियो भने अहिले ५४% छ |

अब के हुन्छ? Lockdown २.० पछी हामी कि त

१. lockdown १.० पछी जे भयो (जुन हामीले अहिले देखीराखेका छौ) त्यो दोहोरिन्छ (Third Wave),

२. Curve Flattening बाटोमा लंग्नेछौ |

(अनि, curve flatten हुनु अगि, संक्रमित को संक्या केहि समय सम्म बढ्छ | कति सम्म बढ्छ त्यो भन्न अलि गार्ह्रो हुन्छ; chartमा एउटा समय देखाएको मात्रै हो |) त्यो दुइ मद्द्ये कून चाही हुन्छ त्यो अरु भन्दा पनि हाम्रो सरकार ले कून strategy अपनाउछ तेसमा भर पर्छ |

Curve लाई flatten गर्न lockdown संगसंगै, सरकारले mitigation strategy (अरुलाई सर्न न्यूनतम गर्नु) अपनाउनु पर्छ | तेस्को लागि

१. mass testing (अधिकतम जाच),

२. contract tracing र

३. संक्रमितहरुलाई isolation

गएको समय भन्दा धेरै seriously र सतर्कताका साथ गर्नु पर्छ |

अब कुरो आयो mass testing (अधिकतम जाच) को: हाम्रो जाचको स्थिति कस्तो छ?

(July २८) श्रावन १३ गते अगाडी को त कुरै नगरे हुन्छ | त्यो दिन पछि जाच को संक्या चाही बढिराखेको त छ तर जति गर्नु पर्ने तेती गरिएको छैन |

कुन संख्यामा/दरमा गर्नु पर्ने हो त ?

ठ्याक्कै भन्न अलि गाह्रो छ |

WHOको अनुसार, “हरेक संक्रमित पत्ता लग्न १० देखि ३० जाच गरेको देखियो भने जाच पर्याप्त मात्रामा गरेको जनाउछ |”

जाचको संक्या (July २६) श्रावन ११ (रातो curve) देखि बढिरहेको भए पनि हरेक संक्रमितको लागि गरेको औसत जाच भने गटिरहेको स्थिति छ (निलो curve) |

कुन जाच दरले नेपालले धेरै भन्दा धेरै संक्रमित लाई पत्ता लगाएर आफ्नो दायेरमा ल्याएर अनि हरेक संक्रमित पत्ता लगाउन औसत जाच दर १०-३० पुर्याउन सक्छ त?

मैले अगाडी भने जस्तै ठोकुआ लगाएर भन्न गार्हो छ |

तर एउटा  मात्र विकल्प छ, त्यो हो: जाच को दर बढाउनु |

तेस्तै, WHO अनुसार, “कुनै देशले epidemic नियन्त्रणमा ल्याएको मापदण्ड, Positive Rate (संक्रमित दर) ५% भन्दा कममा राख्न सक्नु हो |”

हाम्रो देशमा (July १२) आशाद २८ देखि संक्रमित दर बढिरहेको अवस्था छ (निलो curve) | भद्र ७ (Aug. २३) मा ५% उछल्दै अहिले ८% मा पुगेको छ |

अब फेरी प्रस्न उठछ: कुन जाच दरले positivity rate (संक्रमित दर) ५% मा ल्याउछ वा ल्याउन सक्छ?

एउटैै कईदा मात्रै छ …जसको बारे त तपाईलाई थाहै छ, होइन?

अनि isolation र quarantine को संख्या चाहिँ?

Isolation मा राखिएको हरुको चाहिँ (June २९) अशाढ़ १५ देखि  (July २७) श्रावन १२ सम्म घट्यो अनि बढ्यो |

सरकारले तेतीबेलानै राम्रो काम गरिदिएको अशाढ़ १५ देखि तेस्तो सम्म घट्ने थिएन अनि अहिले तेस्तोसम्म बढ्ने थिएन |

अनि तेस्तै Quaratine मा बस्ने हरु को संख्या घटिरहेकोछ | झर्नुको पछाडीको एउटा कारण भने नराम्रो छ | त्यो हो हाम्रो सरकारले व्यवस्थित तरिकाले बन्दोबस्त नगर्नु |

त्यो मात्र होइन, खेद को कुरो के भने अहिले आएर संक्रमितहरुलाई आफ्नै घरमा quarantine मा पठाऊन थालेको छ |

संक्रमित आफ्नो घरमा quarantine मा बस्यो भने, परिवारले अपनाउनु पर्ने सतर्कता नसक्ने डर धेरै हुन्छ |

केहि महिना अगी Coronavirus Pandemic in Nepal: No Strategy…So Say The Charts को अन्तमा मैले यो महामारी major humanitarian crisis हुन सक्ने सम्भावना छ भनेर भनेको थिए |

But the complete lack of strategy and competency and, in its place, the abundance of arrogance and ignorance in those at the helms means that the whole situation turning into a major humanitarian crisis is a possibility.

Humanitarian crisis को सुरुवात भयो जस्तो छ | Coronavirus संक्रमित हुने डर अनि संक्रमित भयो भने डर त छदै छ | खुलामन्चमा अहिले ५०० जति मान्छे दिनहु एक छाक खाना खान आउछ रे, एउटा उधाहरणको लागि |

 

(If you don’t read Nepali but ended up here while looking for the English version of the blog post click here.)

 

NB. (Sept. 17, 2020.) Ideal Scenario मा भेट्याईएको गल्ती सच्चाईएको छु अनि तेस बिषयमा अर्को एउटा थप chart पनि समाबेस गरेको छु | धन्यवाद |

(If interested in other blog post about the status of COVID-19 in Nepal, click here, here, here, here, here, herehere, and here.)

 

(Visited 295 times, 1 visits today)

Facebook Comments (see farther below for other comments)

comments

Don't leave me hanging...say something....